तपाईको घर कसैको मृत्यु भएमा निकटम घरमुलीबाट सो घटना भएको ३५ दिन भित्र दर्ता गराउनु पर्छ | 

प्रक्रिया

१) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले
२) निजको अनपस्थितिमा उमेर पुगेको पूरुष मध्ये सबैभन्दा जेठा व्यक्तिले सूचना दिने
३) प्रशासकीय प्रमुखले तोकिएको कर्मचरीबाट सर्जमिन मुचुल्का तयार गर्ने

आवश्यक कागजात

१)निवेदन प्रत्र
२) मृतकको नागरीकता र सूचना दिन आउनेको नागरीकता
३) मृतक संग सम्बन्ध जोडिने प्रमाणप्रत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन प्रत्र
५) मृतकको नागरीकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यत्तिको नागरीकता नभएमा समेत स्थानीय सर्जमिन प्रत्र

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी 

लाग्ने समय सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्