तपाईको परिवारमा जन्म  हुँदा ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले जन्म दर्ता गराउनु पर्छ | 

 

प्रक्रिया

१) घटना घटेको ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पूरुष मध्ये सबैभन्दा जेठा व्यक्तिले सूचना दिने

आवश्यक कागजात

१) निवेदन पत्र 
२) बालकको बाबुरुामाको नागरीकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) अस्पतालमा जन्म भएका हकमा सम्बन्धति अस्पतालल जन्म प्रमाणित गरका परिचयपत्रको प्रमाणित प्रतिलिपी

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी 

लाग्ने समय सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्