प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक कागजात

१) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन २) नामथर फरक परको प्रमाणप्रत्रको प्रतिलिपि
२) बसाईसरि आएको हकमा बसाई सराई दर्ताको प्रमाणप्रत्र
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) स्थानीय सर्जमिन मुचुल्का प्रत्र

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी

लाग्ने समय सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
शुल्क १००/००

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्