प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक कागजात

१) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन
२) नाताप्रमाणित प्रमाण प्रत्रको प्रतिलिपि
३) हकदार प्रमाणितको लागि स्थलगत सर्जमिन
४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी\

लाग्ने समय सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
शुल्क १०००/००

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्