प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक कागजात

१) निवेदन र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन
२) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
३) प्रमाणित गर्ने पर्ने विषय संग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी 

लाग्ने समय सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
शुल्क ५००/००

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्