प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक कागजात

१) निवेदन नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन
२) घरको नक्सा, नक्सा पास प्रमाण प्रत्र
३) स्थानीय भदभलादमीको सर्जमिन मुचुल्का 
४) चालु आ. व. भन्दा अघि सम्मको घर जग्गा कर र चालु आ.ब. सम्मको मालपोत र तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी 

लाग्ने समय सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
शुल्क ५००/००

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्