प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक कागजात

१) निवेदन (बाटोको नाम,टोल समेत खुलाउने ) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणीत सक्कल नक्सा
४ ) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्ति नागरीकतोको प्रमाणप्रत्रको प्रमाणप्रत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुने पर्ने वा निजहरुल दिएकैो अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरिक्षण प्रतिवेदन

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी 

लाग्ने समय सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्