नागरिकता प्रमाणपत्र तथा घर जग्गाको निस्सा सहित निवेदन पेश गर्नु पर्नेछ | 

प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक कागजात

१) निवेदन प्रत्र र नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि
२) सर्जमिन गरी बुझन पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
३) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण प्रत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
५) जग्गाधनि प्रमाणप्रत्रको प्रतिलिपि

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी 

लाग्ने समय सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
शुल्क रु १००

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्