प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक कागजात

१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
३) जग्गाधनि प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपि
४) जग्गाको प्रमाणित नापि नक्सा
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाटँको कर्मचारी 

लाग्ने समय सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
शुल्क ५००/००

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्