प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीलाई आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) कानुनी जटिलता भएको दखिएमा कानुनी राय लिइनेछ ।

आवश्यक कागजात

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणप्रत्रको प्रतिलिपि
४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचल्का गरी बुझनु पर्ने सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

जिम्मेवार अधिकारी

प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी 

लाग्ने समय सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
शुल्क ५००/००

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्