यस डेटा सेट मा  काठमाडौं महानगरपालिका वडा न. ७ को आ. ब. २०६९/७० र २०७०/७१ को बार्षिक खर्चको  बिबरण प्रस्तुत गरिएको छ| यसमा  वडा अन्तरगत हुने विकासको कार्यक्रमहरु को कामको बिबरण, निर्माण गर्ने संस्थाहरु को साथसाथै काठमाडौँ महानगरपालिका र जनसहभागिताले जुटाएको खर्चको बिस्तृत बिबरण दिईएको छ | 

क्षेत्र:
आर्थिक
मिति
१४ कार्तिक, २०७१
स्रोत:
का. म. पा. वडा न. ७ को कार्यालय

प्रतिकृया दिनुहोस

प्रतिक्रिया पठाउनुहोस्