यस डेटा सेटमा काठमाडौं महानगरपालिका वडा न. ७ कार्यालयको आ.व. ०७२।७३ को लागि वडा नागरिक मञ्चले सिफारिसमा छनौट गरि पठाइएका योजनाहरुको विवरण प्रस्तुत गरिएको छ |
यस डेटा सेटमा काठमाडौं महानगरपालिका वडा न. ७ को आ. ब.२०६९/७० र २०७०/७१ को बार्षिक आय महिना अनुसार बिभीन्न स्रोतहरु; घरजग्गा कर, व्यवसाय कर, मालपोत कर, अन्य सिफारिस दस्तुर, पार्किंग शुल्क, बहाल कर र उपोभोकता बाट प्राप्त रकमहरुको बिबरण प्रस्तुत गरिएको छ|
यस डेटा सेट मा काठमाडौं महानगरपालिका वडा न. ७ को आ. ब. २०६९/७० र २०७०/७१ को बार्षिक खर्चको बिबरण प्रस्तुत गरिएको छ| यसमा वडा अन्तरगत हुने विकासको कार्यक्रमहरु को कामको बिबरण, निर्माण गर्ने संस्थाहरु को साथसाथै काठमाडौँ महानगरपालिका र जनसहभागिताले जुटाएको खर्चको बिस्तृत बिबरण दिईएको छ |
यस डाटा सेटमा काठमाडौं महानगरपालिका वडा न. ७ को आ. ब. २०७१/७२ को लागि बनाइएको आयोजनाहरुको ठाउँ र अनुमानित खर्च अनुसार को बिबरण प्रस्तुत गरिएको छ |
यस डाटा सेटमा काठमाडौं महानगरपालिकाको सम्पूर्ण वडा कार्यालयहरुको विभिन्न कार्यक्रमको लागि वार्षिक विनियोजित वजेट प्रस्तुत गरिएको छ | काठमाडौँ महानगरपालिकाको सम्पूर्ण वडा कार्यालयहरुमा काठमाडौँ महानगरपालिका र उपोभोत्ता समितिद्वारा वडास्तरीय भौतिक पूर्वाधार विकास कार्यक्रम, जनसहभागितामा आधारित वडास्तरीय भौतिक पूर्वाधार विकास कार्यक्रम र वडास्तरीय सडक बत्ती मर्मत सम्भार कार्यक्रम को लागि ठुला, मझौला र साना वडाहरुको लागि आ. ब. २०७१/७२बजेट विनियोजित गरिएको छ|
यस डेटा सेटमा काठमाडौं महानगरपालिकाको सम्पूर्ण वडा कार्यालयहरुको लागि वार्षिक प्रशासनिक वजेट ब्यवस्था प्रस्तुत गरिएको छ | वार्षिक प्रशासनिक वजेट ब्यवस्था बजेट शीर्षकहरु बिधुत महसुल, खानेपानी धारा महशुल, मसलन्द तथा छपाई, पत्रपत्रिका तथा पुस्तक खरिद, कार्यालय मालसामान, टलिफोन तथा फ्याक्स र अतिथी सत्कार तथा पिउने पानीको आधारमा बजेट शीर्षक र अनुमानित बजेट को बिबरण दिईएको छ |
यस डेटा सेट मा काठमाडौ महानगरपालिका अन्तरगत को वडा नं. ७ को आर्थिक वर्ष २०६७।६८ घरजग्गा कर प्रयोजनको लागि जग्गाको मुल्यांकन दरको बिबरण प्रस्तुत गरिएको छ | यसमा सडक महत्वको आधारमा प्रत्येक कर क्षेत्रका प्रमुख मूल सडकहरुबाट गएको (जोडिएको) सहायक बाटोहरुमा महत्व हेरी २०%, ( सहायक पिच) ३०%,(ग्राभेल बाटो) ४०% (गोरेटो बाटो) सम्म छुट गरी मूल्यांकन गरिनेछ । तर यसरी मूल्यांकन गर्दा का.म.पा. क्षेत्रभित्रका जग्गाको मुल्यांकन अधिकतम रु. ५० लाखभन्दा बढी र न्यूनतम रु. १५ लाख ६० हजार भन्दा कम हुने गरि मुल्यांकन गरिने छैन । उल्लेखित सडक महत्व तथा क्षेत्र विभाजनमा स्पष्ट हुन नसकेका सडकहरुको दायाँ बायाँको जग्गाहरुको सम्बन्धमा मिल्दोजुल्दो प्रकृतिको सडक महत्व एवं क्षेत्र अनुसार मूल्यांकन गरिनेछ
यस डाटा सेटमा काठमाडौं महानगरपालिका वडा न. ७ को उपोभोक्ता समितिहरु/ संस्थाहरु, पदाधिकारी र समपर्क नम्बर सहित प्रस्तुत गरिएको छ |
काठमाडौं महानगरपालिका वडा नं. ७ भित्रको संघ/संस्थाहरुको नाम ठेगाना, पदाधिकारीको नाम र सम्पर्क नम्बर सहितको बिबरण प्रस्तुतु गरिएको छ |
यस डेटासेट मा काठमाडौं महानगरपालिका वडा न. ७ भित्रको बिद्यालयहरुको प्रकार, तह तथा विद्यार्थी संख्या अनुसार बिस्तृत बिबरण प्रस्तुत गरिएको छ|
यस डेटासेट मा काठमाडौं महानगरपालिका वडा न. ७ भित्रको क्याम्पसहरुको प्रकार तथा विद्यार्थीरुको संख्या अनुसार बिस्तृत बिबरण प्रस्तुत गरिएको छ|
माथि दिईएको नक्सामा पनि तपाईले का. म. पा. वडा नं.७ मा रहेका क्याम्पसहरु हेर्न सक्नु हुन्छ |
यस डेटासेटमा काठमाडौं महानगरपालिका वडा न. ७ भित्रको जनसंख्या घरधुरी संख्या प्रस्तुत गरिएको छ|
यस डेटासेटमा काठमाडौं महानगरपालिका वडा न. ७ को मतदाता संख्या बुथ अनुसार प्रस्तुत गरिएको छ
यस डेटासेट मा काठमाडौं महानगरपालिका वडा न. ७ भित्रको अस्पतालहरुको प्रकार, बिरामी संख्या अनुसार बिस्तृत बिबरण प्रस्तुत गरिएको छ|